१७ माघ २०७९, मंगलवार

कस्लाई सम्झेर दिन विताउन थालिन मेलीना राईले…(भिडियो सहित)

२०७४,भाद्र,२७,मंगलवार १०:२४

0
Shares

काठमाण्डौं, २७ भदौ ।गायिका मेलिना राईको स्वरमा सजिएको तिमीलाई सम्झेर नामको आधुनिक गीत सार्वजनिक भएको छ । सोमबार युटुब च्यानल बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गितमा आधा दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सुनिल बलाल नयाँ प्रस्तुतिका साथ अभियन गरेका छन । बलाललाई बबिना पौडेलले साथ दिएकी छिन ।

गितको भिडियोलाई विना गुरुङले निर्माण गरेकि छन । गीतमा शब्द संगीत रचनाकार राजेशकुमार श्रेष्ठ र विना गुरुङको रहेको छ । भिडियोलाई कृष्ण पाण्डेले छायाङ्कन गरेका छन भने अर्जुन थापाले सम्पादन गरेका हुन । मेघना मगरले कोरियोग्राफि गरेको भिडियोलाई लछु गौतमले निर्देशन गरेकि हुन ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार १०:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रश्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौं । नेपाली वेब सिरिज जुनेलीको प्रिमियर शो भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो ।

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । सरकारी वकिलको कार्यालयले अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा

ताजा समाचार

दूधको मूल्य बढाउन माग
 २०७९,माघ,१७,मंगलवार ११:५४
एशियन हाइड्रोपावरको आईपीओ आउँदै
 २०७९,माघ,१७,मंगलवार ११:५२
गाउँमै स्वास्थ्य सेवाको पहुँच
 २०७९,माघ,१७,मंगलवार ११:३८