आजदेखि लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य घट्यो


प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १२:३७

काठमाडौं । नेपाल आयल निगमले डिजेल-मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल-मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल-मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ ।

पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वोमी माइक्रोफाइनान्सले एक लाख कित्ता भन्दा बढि सेयर लिलाम गर्दै

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो १ लाख कित्ता बढी सेयर

बढ्यो अण्डाको मुल्य, कति पुग्यो ?

काठमाडौं । चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मुल्य बढाएका छन्

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

काठमाडाैं । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं