शान्तिश्री परियारको मार्मिक दशैँ गीत ‘आमाको काख’ (भिडियो सहित)

appharu
39
Shares

काठमाण्डौं । पछिल्लो समय गलबन्दी गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका शान्तिश्री परियारको निकै मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘आमाको काख’ बोलको गीतमा मिलन सिलवालको शब्द तथा भाका रहेको छ भने शान्तिश्री परियार र संगीत परियारको स्वर रहेको छ ।

समित परियारको संगीत संयोजन रहेको गीतको भिडियोमा रश्मी भट्ट र संगीत परियारको अभिनय रहेको छ ।

रोजगारीको शिलशिलामा ज्यान गुमाएको छोरासंग आमाले पोखेको गुनासोलाई गीतमा समेटिएको छ ।

https://www.youtube.com/watch?v=kgYvuNtDWNs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?