सुनको मूल्य बढ्यो

appharu
0
Shares

काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य २०० रुपैयाँ बढेर ७१ हजार ७०० रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आइतबारको तुलनामा ५ रुपैयाँ घटेर तोलामा ८८० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?