कांग्रेस जागरण अभियान : प्रदेश ३ मा को – कोलाई तोकियो (प्रतिनिधि नामावलीसहित)

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान देशब्यापी रुपमा गर्न लागेको छ । यहि भदौ २४ गतेबाट शुरु हुन लागेको अभियानको लागी केन्द्रीय प्रतिनिधिहरुको नामावली समेत सार्वजनिक गरिसकेको छ ।
प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।
कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
हेर्नुहोस् नामावलीसहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?