लालुमै लालुमैमा प्रकाश र रियासाको रोमान्स (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । नेपाल आईडलको पहिलो सिजनमा निकै चर्चा पाएका सुरज थापाको शब्द तथा संगीतमा लालुमै लालुमै गीत सार्वजनिक भएको छ ।

तारा थापा र विवेक थापाको स्वर रहेको गीतमा प्रकाश सपुत र रियासा दाहलको अभिनय रहेको छ । गीतको भिडियोलाई सुरज थापाले नै दिर्नेशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?