लालुमै लालुमैमा प्रकाश र रियासाको रोमान्स (भिडियो सहित)


प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार ०९:१६

काठमाण्डौं । नेपाल आईडलको पहिलो सिजनमा निकै चर्चा पाएका सुरज थापाको शब्द तथा संगीतमा लालुमै लालुमै गीत सार्वजनिक भएको छ ।

तारा थापा र विवेक थापाको स्वर रहेको गीतमा प्रकाश सपुत र रियासा दाहलको अभिनय रहेको छ । गीतको भिडियोलाई सुरज थापाले नै दिर्नेशन गर्नुभएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
भ्वाईसको ब्लाईन्ड अडिसन पूरा

काठमाण्डौं । दि भ्वाईस अफ नेपालको दोस्रो सिजनको ब्लाईन्ड अडिसन पूरा भरा भएको

प्रतीक्षारत १९७४ एडीको कन्सर्ट आज

काठमाण्डौं । निकै प्रतीक्षामा रहेको १९७४ एडीको कन्सर्ट आज हुँदैछ । साँझ ८

छ माया छपक्कैको ट्रेलर यस्तो, दिपकलाई केकीले गर्छिन् भाग्ने प्रस्ताव ! (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र छ माया छपक्कैको ट्रेलर युट्युबमा रिलिज गरिएको छ

‘धानको चामल धानैको चिउरा’ मा निखिल र कला (भिडियाे सहित)

काठमाण्डौं । गायक बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माको आवाजमा नयाँ गीतको