गाई हत्या र कुकुर हत्याको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सुर्खेतमा गाई हत्या र खोटाङमा कुकुर हत्या गरेको विरोधमा आज काठमाडौं विरोध पदर्शन भएको छ । काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीहरुले बुधबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विभिन्न पशुअधिकारवादी संघ संस्थाको पनि सहभागिता रहेको थियो । प्रदर्शनकारीहरुले पशु कल्याणकारी कानून जारी गर, पशुपन्छी प्रति गरिने निर्दयिता अन्त्य गर, दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

हेर्नुहोस् माइतीघर मण्डला पुगेर लोकपथका लागि गोकुल पौडेलले कैद गरेका तस्वीरहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?