भारतीय जीपले ठक्कर दिँदा दम्पत्तिको मृत्यु


प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार १६:१३

बुटवल । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु् भएको छ । भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान

प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने युवा–विद्यार्थी नेताहरुको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा–विद्यार्थी नेताहरूले प्रतिगामी तत्वहरुले टाउको उठाए

संविधान जलाएको आरोपमा पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले