भरतपुर, २० पुस। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गरेका छन भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन अाएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गरे साे क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फाेटाे खिचे, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गरे भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालकाे धार्मिक पर्यटनकाे केन्द्र बनाउन अाफूले सक्दाे पहल गर्ने बतए (हेर्नुस् तस्वीरहरु)