२ जेष्ठ २०७९, सोमवार

नास्तिक प्रचण्डको आस्तिक भ्रमण !

२०७४,पुष,२०,बिहीवार १३:००

0
Shares

भरतपुर, २० पुस। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गरेका छन भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन अाएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गरे साे क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फाेटाे खिचे, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गरे भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालकाे धार्मिक पर्यटनकाे केन्द्र बनाउन अाफूले सक्दाे पहल गर्ने बतए (हेर्नुस् तस्वीरहरु)

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार १३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३, मा नेकपा९माओवादी केन्द्र० का उमेद्वार प्यानल सहित विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । सो क्रममा हालसम्म देशभरका धेरै पालिकाहरुकमा नेपाली

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले पालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम नतिजा

नुवाकोट । जिल्लाको तादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिकाको प्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम मत परिणाम

ताजा समाचार