काठमाडौ‌ंमा नै हुन्छ सबैभन्दा धेरै अपराध, दोस्रोमा कुन जिल्ला ?

appharu
0
Shares


काठमाडौ‌ं – काठमाडौमा मुलुककै सबैभन्दा बढी अपराध हुने अनुसन्धानबाट खुलेको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनअनुसार मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्ला काठमाडौ भएको खुलेको हो । देशकै राजधानी भएका कारण यहाँ बहुजाति बहुभाषि, बहुसांस्कृतिक तह र तप्काका मानिसहरु बसोबास गर्छन् । यहाँको जनसंख्या पनि निकै धेरै छ । यी विभिन्न कारणले पनि यो जिल्लामा सबैभन्दा बढी अपराध हुने देखिएको हो ।
प्रहरीका अनुसार अनुसार आर्थिक वर्ष ०७५ ७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् ।

काठमाडौँपनि सबैभन्दा बढी अपराधमोरङको विराटनगरमा हुने अनुसन्धानबाट थाहा भएको छ । तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ । मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?