दिदीहरुको नामको ट्याटु बनाए हर्षबर्धनले

appharu
0
Shares

एजेन्सी । चलचित्र मिर्जियाबाट बलिउडमा डेब्यू गरेका हर्षबर्धनले आफना दुई दिदीहरुप्रतिको नामको ट्याटुको खोपाउनु भएको छ ।

हर्षबर्धनले ढाडको सबैभन्दा माथि दाँयापट्टि सोनम र बाँयापट्टि रीयाको नामको ट्याटु बनाउनुभएको हो । फोटो हर्षले आफनो इन्स्टाग्राममा सेयर गर्नुभएको छ ।

अहिले काम गरिरहेको नयाँ चलचित्रमा हर्षबर्धन अनिल कपूरको छोराको भुमिकामा रहनुभएको छ ।

तस्वीर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?