भारतले केन्याबाट गर्यो ७ नेपाली चेलीको उद्दार

काठमाडौं, २० पुस । भारतले केन्याबाट ७ नेपाली चेलीको उद्दार गरेको छ । मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको उसको ३ नागरिक उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको हो भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत उद्दार गरिएको जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?