१० जेष्ठ २०७९, मंगलवार

भारतले केन्याबाट गर्यो ७ नेपाली चेलीको उद्दार

२०७४,पुष,२०,बिहीवार १०:३०

0
Shares

काठमाडौं, २० पुस । भारतले केन्याबाट ७ नेपाली चेलीको उद्दार गरेको छ । भारतले केन्याबाट उसका नागरिकलाई उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको छ मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको सूचनाका आधारमा भारतले केन्याली प्रहरीको सहायतामा उनीहरुको उद्दार गरेको हो ७ नेपालीसहित ३ भारतीय महिलालाई मोम्बासा सहरमा बन्दी बनाइएको सूचनापछि भारतीय कुटनीतिज्ञको पहलमा केन्याली प्रहरीले उनीहरुको उद्दार गरेको हो भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत उद्दार गरिएको जानकारी दिएकी छन् । उनका अनुसार उद्धार गरिएका महिलालाई भारत लगिँदैछ   

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार १०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३