गृह मन्त्रालयले उन्नाइस सय ९० जना कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । गृह मन्त्रालयले १ हजार ९ सय ९० कर्मचारी माग गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत प्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको हो ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै इच्छुकले व्यक्तिलाई १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको हो ।

हेर्नुहोस सुचना सहित:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?