विवाहित महिलाहरुले यसरी सिन्दूर लगाएमा बिग्रिन्छ श्रीमान–श्रीमतीको सम्बन्ध

एजेन्सी । हिन्दू धर्म शास्त्रमा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि विवाहित महिलाहरुले सिन्दूरलाई आफ्नो सिउँदोमा लागाउँने गर्छन् हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ सिन्दूर लगाउँदा कति महिलाहरुले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ सिन्दूर लगाउँने केही तरिकाः–सिन्दूर सिउँदोको बीचमै पर्नेगरी लगाउनुसिउँदोमा सिन्दूर लगाउँदा सधैँ सिउँदोको बीचमै पर्नीगरि लगाउउनु पर्छ । यदि कुनै महिलाले सिन्दूर लगाउँदा सिउँदोको बीचमा नभई किनारमा पर्नी गरी लगायो भने श्रीमान् विस्तारै महिलाबाट टाढिन्छन् भन्ने मान्यता रहेको छ छोटो सिन्दुर नलगाउनुसिन्दूर लगाउँदा सधैँ लामो लगाउनुपर्ने मान्यता रहिआएको छ । लुकाएर लगाइएको छोटो सिन्दूरले श्रीमानलाई असर गर्ने बताइन्छ । भनिन्छ कि यस्तो गरी सिन्दूर लगाउँदा समाज विस्तारै यस्ता महिलाका श्रीमानदेखि टाढिन थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?