१० जेष्ठ २०७९, मंगलवार

विवाहित महिलाहरुले यसरी सिन्दूर लगाएमा बिग्रिन्छ श्रीमान–श्रीमतीको सम्बन्ध

२०७४,पुष,२०,बिहीवार ०९:३६

0
Shares

एजेन्सी । हिन्दू धर्म शास्त्रमा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि विवाहित महिलाहरुले सिन्दूरलाई आफ्नो सिउँदोमा लागाउँने गर्छन् हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ सिन्दूर लगाउँदा कति महिलाहरुले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ सिन्दूर लगाउँने केही तरिकाः–सिन्दूर सिउँदोको बीचमै पर्नेगरी लगाउनुसिउँदोमा सिन्दूर लगाउँदा सधैँ सिउँदोको बीचमै पर्नीगरि लगाउउनु पर्छ । यदि कुनै महिलाले सिन्दूर लगाउँदा सिउँदोको बीचमा नभई किनारमा पर्नी गरी लगायो भने श्रीमान् विस्तारै महिलाबाट टाढिन्छन् भन्ने मान्यता रहेको छ छोटो सिन्दुर नलगाउनुसिन्दूर लगाउँदा सधैँ लामो लगाउनुपर्ने मान्यता रहिआएको छ । लुकाएर लगाइएको छोटो सिन्दूरले श्रीमानलाई असर गर्ने बताइन्छ । भनिन्छ कि यस्तो गरी सिन्दूर लगाउँदा समाज विस्तारै यस्ता महिलाका श्रीमानदेखि टाढिन थाल्छन् ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०९:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०