हरितालिका तीजमा पशुपतिमा जे देखियो …(फोटोफिचर)

appharu
0
Shares

आज हरितालिका । हिन्दु नारीहरुको महान पर्व तीज हरितालिका आज देशभरका शिव मन्दीरमा घुईँचो लागेको छ । परपुर्वक कालमा देवी पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ । धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । त्यसैले निराहर त कोही केहि फलफूल खाएर व्रत गरिरहेका छन् । देशभरका शिवमन्दिरमा भक्तजनको घुईचो लागेको छ । हेर्नुहोस् लोकपथको लेन्सबाट जे देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?