११ जेष्ठ २०७९, बुधबार

गज्जबको गीत ‘प्रियसी आई लभ यू’ सार्वजनिक

२०७४,पुष,२०,बिहीवार ०९:०२

0
Shares

काठमाडौं, २० पुस । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यू’ सार्वजनिक गरिएको छ बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ राजधानीका विभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ । प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ गोकुल अधिकारीको छायांकन रहेको ‘आई लभ यू’ बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् । युवा पुस्ताको कथावस्तु समेटिएको गीतलाई दर्शकहरुले रुचाउनेमा गीतको निर्माण पक्ष विश्वस्थ छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन,

ताजा समाचार