जब झलनाथ खनालले दमाहा बजाए …

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले धादिङबेसीमा आयोजित पञ्चेबाजा प्रतियोगिताको उद्घाटन दमाहा बाजा बजाएर गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले यस्ता अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?