अब यस्तो भूमिकामा देखिने भइन् बाहुबलीकी चर्चित देवसेना

मुम्बई, २० पुस । सुपरहिट फिल्म ‘बाहुबली’की देवसेना अर्थात अनुष्का शेट्टी अब नयाँ भूमिकामा देखिने भएकी छिन् ‘बाहुबली’मा आटिली, हिम्मतवाली भूमिकामा देखिएकी अनुष्का अहिले डरपोख भूमिकामा देखिने भएकी हुन् अनुष्का अहिले नयाँ चलचित्र ‘भागमती’ अभिनयरत छिन् । यो चलचित्रमा उनी ‘बाहुबली’को उल्टो क्यारेक्टरमा देखिदै छिन् । यसमा उनको लुकले समेत दर्शकलाई हैरान पार्न सक्छ यो एक पीरियड चलचित्र हो । जसको एक झलक अहिले सार्वजनिक गरिएको छ । जसमा अनुष्काको एक हातमा हतियार अर्काे हातमा घाउ देखाइएको छ उनका यो अवतार निकै डराउने खालको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?