१० जेष्ठ २०७९, मंगलवार

अब यस्तो भूमिकामा देखिने भइन् बाहुबलीकी चर्चित देवसेना

२०७४,पुष,२०,बिहीवार ०७:४३

0
Shares

मुम्बई, २० पुस । सुपरहिट फिल्म ‘बाहुबली’की देवसेना अर्थात अनुष्का शेट्टी अब नयाँ भूमिकामा देखिने भएकी छिन् ‘बाहुबली’मा आटिली, हिम्मतवाली भूमिकामा देखिएकी अनुष्का अहिले डरपोख भूमिकामा देखिने भएकी हुन् अनुष्का अहिले नयाँ चलचित्र ‘भागमती’ अभिनयरत छिन् । यो चलचित्रमा उनी ‘बाहुबली’को उल्टो क्यारेक्टरमा देखिदै छिन् । यसमा उनको लुकले समेत दर्शकलाई हैरान पार्न सक्छ यो एक पीरियड चलचित्र हो । जसको एक झलक अहिले सार्वजनिक गरिएको छ । जसमा अनुष्काको एक हातमा हतियार अर्काे हातमा घाउ देखाइएको छ उनका यो अवतार निकै डराउने खालको रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३