जाडोमा मेक अप कसरी गर्ने ?

जाडो मौसममा हाम्रो स्किन एकदम रुखो हुने गर्दछ । अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेष गरी ओठको वरिपरी र गालाको भागमा सुख्खापन देखा पर्छ मेकअपको सहायताले धेरै हदसम्म आपनो फेसलाई राम्रो देखाउन सकिन्छ १) आफ्नो फेस हेरेर क्लिजिङ्ग गर्ने २) टोनर लगाउने ३) स्किन हेरेर राम्रो कम्पनीको मोस्टुइजर लगाउने । सन लोटोन मिक्स भएको लगाउने ४) अल स्किन लेखेको प्राईमर पाइन्छ ५) त्यो गरी सकेपछि फाउन्डेशन गर्न लगाउने हो भने मोष्टुलाईजर मिक्स फाउन्डेशन लगाउने किनकि अहिलेको मौसम भनेको जाडोको हो त्यसैले फाउन्डेशन मा मोष्टु भयो भने त्यो फेस फेस अप्लाइ गर्दा सजिलो, राम्रो देखिन्छ । फाटे जस्तो देखिदैन ६) प्राइमर पछि कन्सलर पनि लगाउन सकिन्छ —पाउडर एकदम हल्का प्रयोग गर्ने—त्यसपछि फेस कट राम्रो देखाउनको लागि हामीले कन्टोरिङ गर्न सकिन्छ । यसमा हाम्रो फेसमा जुन भाग मिलेको छैन त्यस भागलाई मिलाउन सकिन्छ —चिक वोनलाई हाइलाइट गर्ने गलो किट बाट —जाडोको मौसम भएकोले ड्राई लिपिस्टीक नलगाउने , धेरै मोइस्ट भएको लिपिस्टीक लगाउने – आईम्याक आफ्नो ड्रेस हेरेर गर्ने—मस्कारा लगाउने —यसरी मेक अप पूरा हुन्छ । साथै सरसफाइ सँग जोडिएको सौन्दर्यलाई पनि ध्यान दिनु पर्छ ३ सौन्दर्य र सरसफाई एक अर्काका पर्याय हुन् । यिनलाई एक अर्को विना प्राप्तगर्न सम्भव छैन् । सौन्दर्यसँग जोडिएका सर सामानको सरसफाइमा पनि ध्यान दिनु आवश्यक छ जस्तैः–१) मेकअप अघि टोनर र क्लिजिङ नगर्नु भनेको छालामा हुने पोर्स बन्दगर्नु हो २) आँखाको मेकअप हटाउन बजारमा छुटै आइ मेकअप रिमुभर पाइन्छ त्यो प्रयोग गर्न सकिन्छ ३) नाइट क्रिम लगाउनु भन्दा पहिला क्लिन्जिङ र टोनर गर्नु जरुरी हुन्छ ४) क्रिम आँैलाले निकाल्नु हुदैन । यसकालागि स्प्याचुला प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?