१० जेष्ठ २०७९, मंगलवार

आजको विनिमय दर यस्तो छ, डलरदेखि गल्फका मुद्रासम्म

२०७४,पुष,२०,बिहीवार ०६:२३

0
Shares

काठमाडौं, २० पुस । आज अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ३७ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ९६ पैसा रहेको छ अष्टे«लियन डलर एकको खरिद दर ७९ रुपैयाँ ४० पैसा र विक्रिदर ७९ रुपैयाँ ७ पैसा रहेको छ । यूरो एकको खरिद दर एक सय २१ रुपैयाँ ७ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ  पूरै दर हेर्नुहोस्

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३