सुनको भाउ आज फेरि घट्यो

काठमाडौं, २० पुस । आज बजारमा सुनको मूल्य घटेको छ । हिजो ५६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५५ हजार ८ सय रहेको छ यस्तै, तेजावी सुनको मूल्य आज ५५ हजार ५ सय रहेको नेपाल सुनचादी व्यवसायी महासंले जनाएको छ आज चाँदीको मूल्य भने हिजो भन्दा कुनै फेरबदल नभई ७५० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?