९ जेष्ठ २०७९, सोमवार

डोटीमा माओवादी नेता लेखराज भट्टको पुत्ला दहन

२०७४,पुष,२०,बिहीवार ०६:०६

0
Shares

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरिएको छ ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले भट्टको पुत्ला दहन गरेका हुन् डोटीमा १०–१५ जना बस्नका लागी पनि ठाउँ नभएको भन्दै एक सञ्चार माध्यममा अन्तरवार्ता दिए पछि भट्टका विरुद्धमा पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको

ताजा समाचार