डोटीमा माओवादी नेता लेखराज भट्टको पुत्ला दहन

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरिएको छ ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले भट्टको पुत्ला दहन गरेका हुन् डोटीमा १०–१५ जना बस्नका लागी पनि ठाउँ नभएको भन्दै एक सञ्चार माध्यममा अन्तरवार्ता दिए पछि भट्टका विरुद्धमा पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?