२०७६ साल भदौ १३ गते शुक्रबारको राशिफल, हेर्नुस तपाईको भाग्य

appharu
0
Shares

आज मिति २०७६ साल भदौ महिनाको १३ गते शुक्रबारको तपाईको राशिफल

मेष
बौद्धिकताको कमिले अरुलाइ विस्वास दिलाउन असफलभै आफुलाइ अग्रस्थान नमिल्ने सैक्षिक कार्यमा असफल हुने र मनोवल घट्नेछ ।

बृष
परिवारिक असहयोगले गरेका काममा सफलता नमिल्ने आमदानिको अवसर हातनपर्ने ठूला व्यक्तिले विनाकारण आलोचना गर्ने मनखिन्न शत्रुले आफुलाइ पराजय गर्नेछ ।

मिथुन
पराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग छ ।

कर्कट
सभा सम्मेलनमा सम्लग्नभै गरिइएबम अन्तरकृयाले आफ्नु काममा सफलता नमिल्दे अरुको विस्वास जित्न नसकेर काममा सफलता नमिल्नुको साथै अरुबाट आक्रमण हुने योग छ ।

सिंह
अरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग रहेको छ ।

कन्या
विहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्नेछ ।

तुला
राज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक
भाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल भईनेछ ।

धनु
धर्ममा अरुचि वढ्ने काममा अवरोध आउनाले मनमा खिन्नता बढ्ने धन माल हराउने विस्वासमा ग्रहण लाग्नाले धार्मिक कार्य र सामाजीक कार्यमा तिव्र आलोचना हुनेछ ।

मकर
शुभयात्रामा कठाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग छ ।

कुम्भ
परिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ ।

मीन
परिश्रम सफल भएको कारणले मनोवल बढ्ने आयमूलक काममा मन जाने वैदेशीक कार्यमा सफल हुने योग शत्रु वढ्ने समयमा निर्णय गर्दा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न सकिने योग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?