मेक्सिकोको एक बारमा हमला २६ को मृत्यु, ११ जना घाइते

एजेन्सी । पूर्वी मेक्सिकोको एक बारमा भएको हमलामा २६ जनाको ज्यान गएको छ । ११ जना घाइते छन् ।

यहाँका अधिकारीहरुका अनुसार कोट्जाकोआल्कोस सहरस्थित काबाल्लो बालान्सो बारमा अघिल्लो राति हमला भएको हो ।

आक्रमणकारीले के उद्देश्यले हमला गरेका हुन् भन्नेबारे जानकारी नभएको बताइएको छ । तर अनुसन्धान गरिरहेको अधिकारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?