१० जेष्ठ २०७९, मंगलवार

बोकेदाह्रीले कसलाई भन्दै छन् ‘दुर्गाले मुर्गा बनाई’ भनेर

२०७४,पुष,२०,बिहीवार ०५:३७

9
Shares

काठमाडौं, २० पुस । श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् । उनी आफैँ गीत लेख्छन, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् उनको स्वर, शब्द र संगीत रहेको गीत ‘सुनको सिक्रि’ले निकै चर्चामा रहेको समयमा श्रीकृष्ण लुईटेल (बाकेदाह्री) अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनकै शब्द रहेको ‘दुर्गाले मुर्गा बनाई’ बोलको गीतमा सिमान्त सन्तोषको स्वर छ उक्त भिडियोमा भद्रगोलकी रक्षा दुर्गाको रुपमा देखिएकी छिन्, जसले बोके दाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । कतिपय युवतिले आफ्नो स्वार्थपूर्तिका लागि केटालाई फसाएर आफ्नो बाटो लाग्ने गरेको यर्थाथलाई यस भिडियोमा देखाउन खोजिएको छ युवराज वाईवाको निर्देशनमा बनेको यस गीतको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् गीतमा श्रीकृष्ण, सिमान्त सन्तोष, रक्षासँगै डि गोर्खाली बोईज पनि देखिएका छन्           

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- जब दशैँ नजिकिन्छ अनि नेपाली आकाशमा चंगा उड्न थाल्छ । जब चंगा उडेको दृश्य देखिन्छ तब दशैँको आभास हुन्छ

काठमाडौंको चक्रपथबाट करिब आधा घण्टाको दूरीमा रहेको गाउँ हो, खोकना । ललितपुर वडा नम्बर २१ मा पर्ने यो गाउँ कला,

घिनघिन मादल बजाइदेऊ झ्याउरे  राम्री राम्री तरुनीलाई फकाइदेऊ रे ।। काठमाडौंको रविभवनस्थित आमाघरमा बस्दै आएकी सिन्धुपाल्चोककी कान्छी कार्कीले यो गीत

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०