च्याम्पियन्स लिग ‘ड्र’ विभाजन आज हुदैँ, कुन पटमा कुन टिम ?

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन आज (बिहिबार) हुँदैछ ।

च्याम्पियन्स लिग सिजन २०१९ र २० को समूह विभाजन ‘ड्र’ मा ३२ क्लबहरु रहेका छन् । जसमा २६ टिम सोझै र ६ टोली प्ले अफबाट समूह चरणका लागि छनोट भएका हुन् ।

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ‘ड्र’ गर्नेछ । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ ।

कुन पटमा कुन टिम :

पट-१
लिभरपुल (विजेता)
चेल्सी (युरोपा लिग विजेता)
बर्सिलोना
म्यानचेस्टर सिटी
युभेन्ट्स
वायर्न म्युनिख
पेरिस सेन्ट जर्मेन (पीएसजी)
जेनिथ

पोट-२
रियल मड्रिड
बोरुसिया डर्टमण्ड
एट्लेटिको मड्रिड
नापोली
शाख्तर डोनेस्क
टोटेनहम
बेन्फिका
आयाक्स

पट-३
लियोन
बायर लिभरकुसेन
साल्ज्बर्ग
ओलाम्पियाकोस
क्लब ब्रुग
भ्यालेन्सिया
इन्टर मिलान
जीएनके डिनामो

पट-४
लोकोमोटिभ मोस्क्वा
जेन्क
गलातासारे
आरबी लिपजिङ
स्लाभिया प्रहा
क्रेभिना जेभेज्डा
एट्लान्टा
लिली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?