पुजाको पोई आकाश हुन ?


प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार ०७:५०

काठमाण्डौं । कार्तिक ८ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘पोई पर्यो काले’को शीर्ष गीतको छायांकन भएको छ ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरको गीतमा भूमिका छ । चलचित्रमा पुजाको पोई को हो भन्ने अझै अन्यौल रहेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भद्रगोलको २२१ औँ भागलाई पनि ‘लाईक’ भन्दा तेब्बर बढी ‘डिसलाईक’

काठमाण्डौं । चर्चित टेलिसिरियल भद्रगोलको पछिल्लो श्रृंखला २२१ को लागी लाईकभन्दा तेब्बर बढी

पशुपतिले दिए आमालाई दशैंको कोसेली कान्छी बुहारी (भिडियो सहित)

काठमाण्डौं । लोक गायक पशुपति शर्माको नयाँ गीत कान्छी बुहारी सार्वजनिक भएको छ

चलचित्र ‘गोर्खे’ को ‘गाउँभरि हल्ला भो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘गोर्खे’ को नयाँ गीत ‘गाउँभरि हल्ला भो’ सार्वजनिक भएको छ

किन डराउछिन अञ्जली महेशको नजिक पर्न (भिडियो सहित)

काठमाण्डौं । गायिका रेखा शाह र गायक राजनराज शिवाकोटीको नयाँ गीत बाटैमा रैछ