पुजाको पोई आकाश हुन ?

appharu
0
Shares

काठमाण्डौं । कार्तिक ८ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘पोई पर्यो काले’को शीर्ष गीतको छायांकन भएको छ ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरको गीतमा भूमिका छ । चलचित्रमा पुजाको पोई को हो भन्ने अझै अन्यौल रहेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?