शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गरिने

appharu
0
Shares

काठमाण्डौं । रंग पत्रकार शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

‘हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान’ भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड बिहीबारे हुने भएको छ ।

पत्रकार थापा बिगत दुई दशक देखि रंग पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । तिज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ।

कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुने संस्थाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?