‘मेरै बा’ मा सरोज खनाल (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । बुबालाई समर्पित गर्दै ‘मेरै बा’ बोलको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ।

निशान कश्यपको निर्देशनमा बनेको भिडियोमा सरोज खनाल, महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ ।

बुद्ध थापाले छायांकन गरेको गीतको भिडियोमा बिकाश दाहालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?