प्रधानमन्त्रीद्वारा ५ दलको बैठक आह्वान

काठमाडौँ, २० पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले आजको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए बैठकमा राष्टियसभाको निर्वाचन, प्रदेश मुकाम र प्रमुख तोमक्ने लगायतका विषयमा देउवाले राय माग्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?