नगरकोटीको ‘सन्नाटाको लय’ सार्वजनिक

appharu
0
Shares

काठमाण्डौं । कवि नरेन्द्रकुमार नगरकोटीको कविता संग्रह ‘सन्नाटाको लय’ सार्वजनिक भएको छ।

कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले संग्रहको संयुक्त लोकार्पण गरेका हुन् ।

कवि नगटकोटीले पहिलो कामको अनुभूति सधैं विशेष र फरक हुने बताउनुभयो । आफूलाई कविता कर्ममा साथ र प्रेरणा प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

संग्रहलाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य १ सय ९९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?