रवि लमछिानेले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने भएको छ । पुडासैनी मृत्यु प्रकरणमा फैसला सुनाउँदै जिल्ला अदालत चितवनले रविले विदेश जानुपर्दा अदालतको अनुमति लिनुपर्ने आदेह जारी गरेको हो । रविसँगै अर्का पत्रकार युवराज कँडेलले पनि विदेश जाँदा अदालतको अनुमति लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?