रवि रिहा भएपछि समर्थकको अविर जात्रा

appharu
0
Shares
तस्वीरः गुगल

काठमाण्डौं । रवि लामिछाने धरौटीमा रिहा भएपछि अविर जात्रा गरिएको छ । काठमाण्डौंको माईतिघर, चितवन लगायतका स्थानमा रविका समर्थकहरुले रवि छुटे लगतै अविर जात्रा गरेका हुन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने लाई जिल्ला अदालत चितवनले आज ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता लामिछानेले यसबारे कार्यक्रम सञ्चालन गर्न नपाउने हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?