अस्मिता कार्की साधारण तारेखमा रिहा

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रुखु भनिने अस्मिता कार्कीलाई अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश जारी गरेको छ । रवि लामिछाने, युवराज कँडेलसहित पक्राउ परेकी अस्मितालाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो । न्यायधीस हेमन्त रावलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?