पुडासैनी मृत्यु प्रकरणमा आजै आदेश दिने अदालतको तयारी, कति बजे आउँछ आदेश ?

काठमाडौं । शालिकराम मृत्यु प्रकरणमा मुछिएका रवि लामिछानेसहित ३ जनाको पक्ष र विपक्षमा बहस सकिएको छ । बहस सकिएसँगै जिल्ला अदालत चितवनले ६ बजे आदेश दिने तयारी गरेको छ । देश तथा विदेशमा रहेका लाखौं नेपालीहरु अदालतको आदेशको व्यग्र प्रतीक्षामा छन् ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रबिसहित रुकु कार्की र युवराज कडेल हाल मुद्दा खेपिरहेका छन् । उनी हरु दुरुत्साहनको आरोपमा साउन ३० मा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?