हवाई भाडामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं । जेष्ठ नागरिकलाइ हवाई भाडामा सरकारले पचास प्रतिशत छुट दिने भएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सत्तरी वर्ष नाघेका जेष्ठ नागरिकलाई हवाई भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?