त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका सेकुवा पसल हटाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरका क्षेत्रमा रहेका सेकुवा पसलहरु हटाउने घोषणा गर्नुभएको छ । आफ्नो कार्ययोजना सार्वजनिक गर्न मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेरे उहाँले विमानस्थलबाहिरका सेकुवा पसल र अव्यवस्थित संरचना हटाउने घोषणा गर्नुभएको हो ।

मन्त्री भट्टाराईले तीनकुनेदेखि गौशाला क्षेत्रको सडकलाई विमानस्थल क्षेत्र घोषणा गरिने पनि जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?