२२ माघ २०७९, आईतवार

आँधिखोला लघुवित्तको शेयर खुल्यो

२०७६,भाद्र,९,सोमवार १५:१४

0
Shares

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचिकृत भएसँगै सोमबारबाट कारोबार खुला भएको छ ।

कम्पनीको १० लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले लघुवित्त कम्पनीको कारोबारका लागि एकेबीएसएल संकेत प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८७ पैसा ७२ देखि अधिकतम् २६३ पैसा १६ ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति: २०७६,भाद्र,९,सोमवार १५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८०

भरतपुर । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा शुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार

काठमाडौं । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ

ताजा समाचार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२