आँधिखोला लघुवित्तको शेयर खुल्यो

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचिकृत भएसँगै सोमबारबाट कारोबार खुला भएको छ ।

कम्पनीको १० लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले लघुवित्त कम्पनीको कारोबारका लागि एकेबीएसएल संकेत प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८७ पैसा ७२ देखि अधिकतम् २६३ पैसा १६ ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?