प्रभास भन्छन् ‘प्रधानमन्त्री बनेभनी अन्तर्वार्ता दिन बन्द गरिदिन्छु’

appharu
0
Shares

एजेन्सी । फिल्मको प्रचारका लागि साहो टिम भारतीय टिभी च्यानलबाट प्रशारण हुने द कपिल शर्मा शोमा पुगेको छ ।

बाहुबली स्टार प्रभासको अभिनित चलचित्र साहो टिमलाई कपिल शर्माले खुबै हँसाउनुभयो । यसैबीच कपिलले प्रभासलाई सोध्नुभयो एकदिन प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्थ्यो ?

कपिल शर्माको यो प्रश्न सुनेर प्रभासले भने, ‘म फिल्म उद्योगमा अन्तर्वार्ता दिन बन्द गरिदिन्छु ।’

कपिल शर्माको शोमा आएका निल नितिन मुकेश र श्रद्धा कपूरले पनि रमाइलो गरे । साहो आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?