प्रचण्डले अचानक किन भेटे राष्ट्रपति भण्डारीलाई ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान शीतलनिवासस्थित राष्ट्रपति निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीलाई भेट गर्नुभुएको हो । राष्ट्रपति र अध्यक्ष दाहालबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला राष्ट्रपति र दाहालबीच भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?