१० जेष्ठ २०७९, मंगलवार

राजधानीको अपार्टमेन्टमा भीषण आगलागी

२०७४,पुष,१९,बुधबार १५:१३

0
Shares

काठमाडौं, १९ पुस–राजधानीको सानो गौचरणस्थित केएल अपार्टमेन्टमा भीषण आगलागी भएको छ बुधबार साँझ भएको आगलागीबाट एक जनाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले जानकारी दिए उनका अनुसार केएल रेसिडेन्ट नामको १४ तले अपार्टमेन्टको पहिलो तलमा आगलागी भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको आगलागीको कारण पनि खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार १५:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३