राजधानीको अपार्टमेन्टमा भीषण आगलागी

काठमाडौं, १९ पुस–राजधानीको सानो गौचरणस्थित केएल अपार्टमेन्टमा भीषण आगलागी भएको छ बुधबार साँझ भएको आगलागीबाट एक जनाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले जानकारी दिए उनका अनुसार केएल रेसिडेन्ट नामको १४ तले अपार्टमेन्टको पहिलो तलमा आगलागी भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको आगलागीको कारण पनि खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?