रवि प्रहरी हिरासतमा रहेकै बेला शान्तिश्रीले गाईन यस्तो गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा गीत गाउँनु भएको छ ।

यसअघिको पनि रवि लामिछानेको समर्थनमा गीत गाइसकेकी शान्तीश्रीले, ‘पछिल्लो अवस्थालाई जस्ताको तस्तै गीत मार्फत प्रस्तुत गर्न खोज्नुभएको छ ।

शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि रवि प्रहरी हिरासतमा रहेका बेला गायिका परियार, वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको गीत प्रस्तुत गरिएको हो ।

गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द रहेको छ । रवि रिहाइको माग गर्दै रविका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?