९ जेष्ठ २०७९, सोमवार

नहुने भयो ओली र दाहालबीच भेट, यस्तो छ कारण

२०७४,पुष,१९,बुधबार ०९:२९

0
Shares

काठमाडौं, १९ पुस । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको भेटवार्ता नहुने भएको छ ओलीको स्वास्थ्यमा आएको समस्याका कारण भेटवार्ता नहुने भएको हो । दुई नेताबीच आज भेटवार्ता हुने तय भएको थियो दुई नेताबीच पार्टी एकताका विषयमा छलफल गर्न आज भेट गर्ने तय भएको भएपनि स्वास्थ्यका कारण त्यो सम्भव हुन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको

ताजा समाचार