नहुने भयो ओली र दाहालबीच भेट, यस्तो छ कारण

काठमाडौं, १९ पुस । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको भेटवार्ता नहुने भएको छ ओलीको स्वास्थ्यमा आएको समस्याका कारण भेटवार्ता नहुने भएको हो । दुई नेताबीच आज भेटवार्ता हुने तय भएको थियो दुई नेताबीच पार्टी एकताका विषयमा छलफल गर्न आज भेट गर्ने तय भएको भएपनि स्वास्थ्यका कारण त्यो सम्भव हुन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?