२ जेष्ठ २०७९, सोमवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा जुलुस, यहाँ छ सडक अवरुद्ध

२०७४,पुष,१९,बुधबार ०९:१६

0
Shares

काठमाडौं, १९ पुस । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जुलुस आर आर क्याम्पसबाट पुतलीसडकतर्फ जुलुस निकालेका छन् जुलुसका कारण सो रुटमा चल्ने सवारी साधनहरुको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ प्रहरीले सो रुट भएर यात्रा गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जर पेन्टस् नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । सोमबार संसद

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको

ताजा समाचार