पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा जुलुस, यहाँ छ सडक अवरुद्ध

काठमाडौं, १९ पुस । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जुलुस आर आर क्याम्पसबाट पुतलीसडकतर्फ जुलुस निकालेका छन् जुलुसका कारण सो रुटमा चल्ने सवारी साधनहरुको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ प्रहरीले सो रुट भएर यात्रा गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?