डलरदेखि कतारी रियालसम्म यस्तो छ आजको विनिमयदर (विवरणसहित)

appharu
0
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५८ पैसा रहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिददर ११४.६० र बिक्रीदर ११५.२० रुपैयाँ रहेको छ ।
पाउण्ड एकको खरिददर १३९.३२ रुपैयाँ र बिक्रीदर १४०.०५ रुपैयाँ रहेको छ।
यस्तै कतारी रियाल एकको खरिददर ३१.३६ र बिक्रीदर ३१.५३ रहेकोछ । (हेर्नुहोस् तस्वीर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?