हुण्डाईले ल्यायो नयाँ मोडलका गाडी


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १७:५५

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा भदौ १० देखि हुन लागेको अटो शोको पूर्वसन्ध्यामा प्रालिले नया मोडलका गाडी सार्वजनिक गरेको हो । प्रालिले बिहिबार पत्रकार सम्मेलन गरी नया गाडीको विक्रि शुरु भईसकेको पनि जानकारी दिएको हो ।

प्रालिले भेन्यूको सुरुवाति मूल्य ३४ लाख ९६ हजार देखि ५६ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ । साथै दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट र अन्य आकर्षक उपहार दिने घोषणा गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले मुलुकभर रहेका १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल टेलिकमका ग्राहकहरुलाई खुसीको खबर, आजैबाट लागु हुनेगरी ल्यायो यस्तो योजना

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा

यूट्युबकै पहिलो त्यो १८ सेकेन्डको भिडियो

एजेन्सी । के तपाई यूट्युबमा भिडियो हेर्नुहुन्छ ? पक्कै हेर्नुहुन्छहोला । तर के

समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल,

फेसबुकले लाइक बटन हटाउँदै

काठमाडौं | लोकप्रिय सामाजिक संजाल फेसबुकले पोष्ट लाइक बटन हटाउने भएको छ ।