यस्ता छन् मन्त्रिपरिषद्का ३५ निर्णयहरु

appharu
0
Shares

काठमाडौं । सरकारले चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको महावाणिज्यदूतमा श्रीहरि पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पुडासैनीलाई ४ वर्षका लागि महावाणिज्य दूतमा नियुक्त गरिएको जानकारी दिनुभएको हो ।

यस्तै विकास साझेदारहरुबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर (झण्डै ११ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकाले बिहीबार सार्वजनिक गरेका निर्णयहरु यस्ता छन्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?