फिल्म अवार्ड्स २०७४: यी मध्येको बन्ला व्यूटी स्टार

काठमाडौं, १९ पुस । आगामि महिना माघ १६ गते लक्स कामना फिल्म अवार्ड्स २०७४ हुने भएको छ चलचित्र कर्मी र उनीहरुले चलचित्र क्षेत्रमा दिएको योगदानको आधारमा विभिन्न ३२ विधामा अवार्ड दिइने बताइएको यस अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा आयोजना गरिने आयोजकले जनाएको छ यस अवार्डस्मा रहेक विधाबाट उत्कृष्टलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड), एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ यसै अवार्डमा लक्स व्युटी स्टार छनौट गरिन्दैछ जुन खुल्लारुपमा एसएमएस भोटिङका आधारमा छनौट हुनेछन साथै यस अवार्डमा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?